Press Release
आजको कार्यक्रम समय परिवर्तन गरिएको छ। पहिले १:०० बजे भनिएको भए पनि, अब कार्यक्रम ७:०० बजे हुनेछ। हामी सबै Gen Z टोलीहरूलाई अनुरोध गर्दछौं— आगामी प्रेस विज्ञप्तिहरूमा सार्वजनिक गरिने आधिकारिक स्रोत र सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न कृपया पहल गर्नुहोस्।
